Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रकाश र सुजिताको गीतमा पल र साक्षी ‘सोल्टा सोल्टीनी’ (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१८ आश्विन २०७८, सोमबार १३:३७
in भिडियो, मनोञ्जन
0
प्रकाश र सुजिताको गीतमा पल र साक्षी ‘सोल्टा सोल्टीनी’ (भिडियो सहित)
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । गायक, संगीतकार तथा गीतकार प्रकाश तामाङ तितुङ र भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी गायिका सुजिता योन्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द र संगीत पनि प्रकाशकै रहेको छ । फनिन्द्र राईले एरेञ्ज गरेको गीतमा सुमन खड्काको मिक्सिङ मास्टरिङ रहेको छ ।
‘सोल्टा सोल्टीनी’ गीतको म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको छ । साथमा प्रिया प्रधान, आकांक्षा तामाङ र सिता प्याकुरेको पनि अभिनय रहेको छ ।
चर्चित निर्देशक जिवन थापाले निर्देशन गरेको भिडियोमा पल र साक्षी सोल्टा, सोल्टीनी बनेका छन् । पल र साक्षीको विभिन्न स्टेप डान्स सहित रोमान्सपनि यस भिडियोमा देख्न सकिन्छ । यस म्युजिक भिडियोमा निर्देशनसंगै सम्पादन र कलरपनि निर्देशक जिवनकै रहेको छ, भने दिर्घ गुरुङको छायांकन रहेको छ । यो गीत मोक्तान डिजिटल युट्युव च्यानलमा रहेको छ ।

Previous Post

जीवन गीत' लिएर आए आरोशी र दीपेश ( भिडियो )

Next Post

पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

Next Post
पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal