Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रिती आले र पवन रानाको आलु जस्तो केटी सार्वजनिक

रबिन राउत by रबिन राउत
१४ आश्विन २०७८, बिहीबार २१:२६
in भिडियो, मनोञ्जन
0
प्रिती आले र पवन रानाको आलु जस्तो केटी सार्वजनिक
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १३ असोज
गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजीत एक कार्यक्रमबिच ‘आलु जस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि झण्डै डेढबर्ष अघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनि गरेका थिए । जुन गीत शिर्षककै कारण विवादित पनि बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसैगीतको दोस्रो पार्टमा रुपमा लिइएको छ ।
सार्वजनिक कार्यक्रममा गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा स्रोतामाफ ल्याएको जानकारी गराइन् । आफूले समय समयमा फरक फरक शैलीका गीत गाउन रुचाउने भन्दै यसपटक पनि केहि फरक गीत सार्वजनिक गरेको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ हुन सक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप् गीतलाई पनि लोक दोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ ।’ प्रितीले भनिन् । ‘डान्सिङ गीतलाई त्यहि अनुसार लिइदिनुहोला ।’
गायिका प्रितीले गीतको शिर्षक किन विवादित बनाउन खोज्नु हुन्छ भन्ने सञ्चारकर्मिहरुले गरेको प्रश्नमा गीतको शिर्षक हेरेर गीतको मुल्यांकन नगरिदिन अनुरोध गरिन् । प्रितीले अघि भन्छिन्, ‘खासमा केटा र केटी बिचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलु जस्तो केटा अथवा आलु जस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रितीले विवादमा ल्याउनकै लागी यस्तो शिर्षन नराखेको भन्दै प्रष्ट पारिन् ।
यस्तै गीतका गायक पवन रानाले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडी बढाएको बताए । दर्शक तथा स्रोताको चाहाना अनुरुप यस गीत ल्याएको पवनको भनाई छ । ‘अहिलेको गीत डान्सिङ गीत हो । त्यसैले दोहोरी गीत भनेर नबुझिदिनु होला । दोहोरी गीत किन यस्तो शिर्षक भन्ने प्रश्न गर्नुहुन्छ तर दोहोरी गीतका गायकले फरक शैलीका गीत पनि गाउनुहुन्छ भन्ने बुझिदिनुहुन अनुरोध गर्छु ।’ गीतमा शब्द पनि प्रिती आलेले नै लेखेकी छिन् भने संगीत पवन रानाको रहेको छ । एरेन्ज विपिन आचार्यको छ ।
गीतमा पवन र प्रितीले पनि अभिनय गरेका छन् । यस्तै उनीहरुसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ । भिडियोमा लगानीसमेत गरेका रञ्जनले गीत राम्रो लागेको कारण प्रिती र पवनको टिमसँग जोडिएको बताए । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै भिडियोमा ‘द नेक्स्ट’ गु्रपका प्रदीप लामाको कोरियोग्राफि तथा निर्देशन रहेको छ ।

Previous Post

चलचित्र, संगीत र फेशनमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड ः तुलसी घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड

Next Post

प्रताप दासको स्वरमा 'रिसाउ न त रिसाउ' सार्वजनिक ( भिडियो )

Next Post
प्रताप दासको स्वरमा  ‘रिसाउ न त रिसाउ’ सार्वजनिक ( भिडियो )

प्रताप दासको स्वरमा 'रिसाउ न त रिसाउ' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal