Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुर्ण लिम्बुको सँगै सँगै सार्वजनिक (भिडियोसहित)

रबिन राउत by रबिन राउत
२० भाद्र २०७८, आईतवार १४:४३
in भिडियो, मनोञ्जन
0
पुर्ण लिम्बुको सँगै सँगै सार्वजनिक  (भिडियोसहित)
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

समाजसेवी गायकको नामले परिचित गायक तथा कलाकार पुर्ण लिम्बुको नयाँ गीत ‘सगै सँगै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रदेशको जीवन त्यागेर अब आफ्नै देशमा रहेर गाउँघरमा भएको आफ्नो बाँझो जमीनलाई हराभरा बनाउन आफ्नै श्रीमती संगै संगै बस्ने निर्णय भएको भाव सार्वजनिक गीतमा देख्न सकिन्छ ।

प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको गीतमा पूर्णलाई अहिलेकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् । गीतको छायाँकन र निर्देशन सुमन तामाङले गरेका छन् । म्युजिक भिडियोमा पूर्ण र मनिषा सुनुवार फिचर्ड छन् । क्यौ बर्ष बिदेशमा बसेर प्रदेशी जीवन कटाएपनि आफ्नै गाउँघर फर्केर केही गरौ भन्ने बिषयबस्तुलाई भिडियोमा गज्जबले प्रस्तुत गरिएको छ । गाउँघरको रहनसहन, खेतिकिसान सबैकुरालाई अर्गानिक रुपमा टपक्क दिपेर निर्देशक तामाङले भिडियो गज्ज्बको बनाएका छन् ।

धरान १२ स्थित होटल स्टारपुर्वीमा सम्पन्न भिडियो बिमोचन कार्यक्रमका प्रमुख अतिथी चर्चित निर्देशक मिलन चाम्स थिए । उनले उक्त कार्यक्रममा बोल्दै भिडियो राम्रो बनेको र सफलताको सुभकामना दिए । कार्यक्रममा चर्चित कलाकार, प्रेम सुब्बा, निर्देशक निर्माता तथा चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान, कलाकार निर्माता किशोर सम्बाहाम्फे, कलाकार दिनेश कोइराला लगयातहरुको उपस्थिती रहेको थियो ।

Previous Post

'मारवलस मी'को दोस्रो सिजनको तयारी

Next Post

बेलायतबाट राष्ट्रिय गीत ‘हामी नेपाली हामी गोर्खाली’ रिलिज

Next Post
बेलायतबाट  राष्ट्रिय गीत ‘हामी नेपाली हामी गोर्खाली’ रिलिज

बेलायतबाट राष्ट्रिय गीत ‘हामी नेपाली हामी गोर्खाली’ रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal