नायिका वर्षा सिवाकोटीले हात्तिवनमा दुई करोडमा अपार्टमेन्ट खरिद गरेकी छन । आमाको सहयोगमा उक्त अपार्टमेन्ट खरिद गरेको वर्षाले बताएकी छिन् lसिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । संयुक्त परिवारमा बस्दै आएकी बर्षा सिवकोटी अब आफू र आमा मात्रै अपार्टमेन्टमा बस्ने छीन ।
फेसबुकमा र् इन्स्टाग्राममा गृह प्रेबस पूजा गरेको तस्बिर राख्दै ‘ मिसन पुरा भयो मेरो आफ्नै घर सपना देखियो पुर भयो खुशी छोरी भन्दै लेखेकी छीन ” । उनी बुधवार बाटनै नयाँ घरमा बस्न सुरु गरी सकिन ।
पछील्लो समय नेपाली कलाकार पनि मह्गा गाडी , घर खरीद गर्दै छन । प्रकाश सपुत, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार जितु नेपालले महंगो रककमा कार खरिद गरेका थिए । आय श्रोतका विभिन्न माध्यम बढदै गए पछी विलासिता जीवन बिताउन थालेका छन ।

>









Discussion about this post