Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)

रबिन राउत by रबिन राउत
१५ भाद्र २०७८, मंगलवार १३:२२
in भिडियो, मनोञ्जन
0
अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)
14
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

अन्तरजातीय बिबाह भएपछि सासुले बुहारीलाई कुटेकी छन् । जात नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन् । तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन् । बिहे भएको केही महिनामै उनलाई घरकाले पीडा दिन सुरु गर्छन् । बिबाह गरेको २ बर्ष सम्म पनि उनी माईत जान पाएकी छैनन् । सासुको निरन्तर पिटाईका कारण उनी घर छोड्न बाध्य भईन् । यस प्रकारको कथा बस्तुमा आधारीत भएर तीज गीत तगारो बजारमा आएको छ । सरोज लामिछानेको शब्द तथा दिप्लभ खातीको लयमा रिना केसी र सजना बास्तोलाको स्वर रहेको छ । भिडियोलाई गणेश सापकोटाले छायंकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेका छ । हेर्नुहास् भिडियो । 

Previous Post

कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक

Next Post

‘नाम केवल तिम्रो’मा अनुप र रक्षाको रोमान्स

Next Post
‘नाम केवल तिम्रो’मा अनुप र रक्षाको रोमान्स

‘नाम केवल तिम्रो’मा अनुप र रक्षाको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal