बिकास लामिछाने र पुजा गिरी फिचर्ड म्युजिक भिडियो ‘यो आखा त्यो आखा संग ‘ सार्वजनिक भएको छ। मेलिना राईको स्वर रहेको उक्त गीतमा क्रिस्ट छेत्रीको शब्द र रुबन लिम्बुको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने आमोस तामांगले गरेका हुन्।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोलाई केसबराज भट्टले निर्दशन गरेका हुन्। भिडियोमा पोखराका सुन्दर दृश्यलाई बिबेक बिकले छायांकन गरेका छन्। म्युजिक भिडियोमा अनिता ग्वाछको मेकअप , दिन्सोन शाहको सम्पादन देख्न सकिन्छ।

>








Discussion about this post