Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

युट्युबबाट लोकप्रिय हुदै रानीको ‘बुझेनन् कसैले ‘ ( भिडियो )

रबिन राउत by रबिन राउत
८ भाद्र २०७८, मंगलवार २२:१७
in भिडियो, मनोञ्जन
0
युट्युबबाट लोकप्रिय हुदै रानीको  ‘बुझेनन् कसैले ‘ ( भिडियो )
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले नयाँ गीत ‘बुझेनन् कसैले’ सार्वजनिक गरेकी छिन । भरत प्रसाद भट्टको शब्द र बिक्रम थापाको संगीत  रहेको गीतको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सोमबार सार्वजनिक गरिएको हो ।

समिक्षा पोखरेल,विजयराज भुर्तेल ,लगायत धेरै कलाकारको अभिनय रहेको भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी ,विजयराज भुर्तेल  सम्पादन र देव धिमालको निर्देशन रहेको छ। गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको पनि संगै रिलिज गरिएको छ । रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

Previous Post

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!

Next Post

इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह परियार बिजयी

Next Post
इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह परियार बिजयी

इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह परियार बिजयी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal