Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!

रबिन राउत by रबिन राउत
८ भाद्र २०७८, मंगलवार १७:२१
in प्रदेश नं ३, मनोञ्जन
0
“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!
20
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न गरेकाछन।

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ।

उक्त अडिसन मा सहभागीहरुको बाक्लो उपस्थिति रहेतापनि महिला तर्फबाट २०जना र पुरुष तर्फबाट ६ जना गरि छनौट गरिएको छ। यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको थियो भने हालको पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका आयोजक नितिन कायस्तले जानकारी दिनु भयो।

उक्त कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्र ,यूरेका लियो क्लब बनेपा ,यूरेका लियो क्लब काठमाडौँ ,सौन्दर्य कलाकर्मी संघ -काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन्। कोभिद -१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामग्रीहरु भूमि अस्पताल -बनेपाले उपलब्ध गराएका थिए।

छनौटमा परेका सम्पूर्ण युवा -युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ।जहाँ हामी मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ।

काभ्रे फेस्ट,युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले सहभागिता जनाउन पाएका छन् । ।

अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रशिक्षक सोभा थापा नकर्मी ,मोडलिङ् संघ काभ्रेका अध्यक्ष एबम प्रोदुसर / डइरेक्टर जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक -युवा ब्यबसायी प्रकाश बोलाखे रहेका थिए। 

हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न /उत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ।हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ।

वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपा मा गरिने भनि यस एल एंड एन मोडेल एजेंसी का कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डे ले जानकारी दिनु भयो।

Previous Post

‘स्पाइडर म्यान : नो वे होम’ को ट्रेलर सार्वजनिक

Next Post

युट्युबबाट लोकप्रिय हुदै रानीको 'बुझेनन् कसैले ' ( भिडियो )

Next Post
युट्युबबाट लोकप्रिय हुदै रानीको  ‘बुझेनन् कसैले ‘ ( भिडियो )

युट्युबबाट लोकप्रिय हुदै रानीको 'बुझेनन् कसैले ' ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal