Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

किरण र एलिनाको “म त परे पिरैमा” ( भिडियो )

रबिन राउत by रबिन राउत
२९ श्रावण २०७८, शुक्रबार १४:१९
in भिडियो, मनोञ्जन
0
किरण र एलिनाको “म त परे पिरैमा” ( भिडियो  )
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा म त परे पिरैमा बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा अम्बिका गुरुङको शब्द रहेको छ भने संगीत वसन्त सापकोटाले गराका छन् । गितको एरेन्ज विसम आचार्यको रहेको छ । अभी लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोको निर्देशन गणेश शाहीले गरेका हुन् । भिडियोमा परिवारबाट लुकिछिपी गरेर लागाएको मायालु जोडीबिचको प्रेम प्रस्तुत गरिएको छ । मायालु जोडीका रुपमा गायक किरण भुजेल र गायिका एलिना चौहान आफैले अभिनय गरेका छन् । फराज अर्पनको छायांकन रहेको भिडियोको सम्पादन पनि फराज अर्पनले नै गरेका हुन् ।

Previous Post

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो 'जब'

Next Post

उमेश रेग्मीको ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा

Next Post
उमेश रेग्मीको  ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा

उमेश रेग्मीको ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal