Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’

रबिन राउत by रबिन राउत
२९ श्रावण २०७८, शुक्रबार १४:०३
in भिडियो, मनोञ्जन
0
तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो ‘युवा फिल्म्स’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरू आएका छन् । सनुप पौडेलको आवाज रहेको ‘जब तिमी राम्री लाग्यो’मा आर्यन सिग्देलको जोडीको रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी बाल कलाकारको रूपमा रहेका छन् । गीतमा अनिल शर्माको शब्द रहेको छ भने सङ्गीत सुशान्त गौतमले भरेका छन् । सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका छन् ।


निर्देशक विशाल सापकोटाले निर्देशन गरेको उक्त भिडियोलाई उज्ज्वल जोशीले खिचेका हुन् भने सम्पादन डिन्सन शाहले गरेका हुन । म्युजिक भिडियोलाई युवा फिल्म्स मार्फत आशिष श्रेष्ठ र केशव खड्काले संयुक्त रूपमा निर्माण गरेका हुन । स्मरण रहोस् यही निर्माण टिमले चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको प्री प्रोडक्सनको काम पनि सुरु गरिसकेका छन् । यस अघि पनि उक्त रिमेकमा आर्यन सिग्देलको निकै चर्चा रहेको थियो । त्यस समयमा आर्यनले उक्त कुरा नकारे पनि अब भने यो टिममा केही खिचडी पकिरहेको अनुमान लगाउन सकिन्छ ।
सार्वजनिक म्युजिक भिडियो ‘जब’लाई उत्कृष्ट प्रतिक्रियाहरू आइरहेका छन् । फिल्मी शैलीमा बनेको भिडियो टुइस्टलाई दर्शकले निकै तारिफ गरेका छन् । साथै भिडियोको कन्सेप्ट र सनुपको आवाजको पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

Previous Post

दिपाको निर्देशन र अभिनयम तीज गीत 'दिदी बहिनी' सार्वजनिक ( भिडियो )

Next Post

किरण र एलिनाको “म त परे पिरैमा” ( भिडियो )

Next Post
किरण र एलिनाको “म त परे पिरैमा” ( भिडियो  )

किरण र एलिनाको “म त परे पिरैमा” ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal