Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दिपाको निर्देशन र अभिनयम तीज गीत ‘दिदी बहिनी’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२९ श्रावण २०७८, शुक्रबार १३:०७
in भिडियो, मनोञ्जन
0
दिपाको निर्देशन र अभिनयम तीज गीत ‘दिदी बहिनी’  सार्वजनिक ( भिडियो )
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

हिन्दु नारीहरुको महान पर्व हलितालिका तीज नजिकिए संगै बजारमा तीज गीत निकाल्ने लहर पनि बढ्दै गएको छ भने  कोरोनाका कारण फिल्म  ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् पछिल्लो समय कलाकर एबम निर्देशक दिपाश्री निरौला पनि  म्युजिक भिडियोतर्फ देखिन थालेकी छिन। दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत  ‘दिदी बहिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
श्रीकृष्ण बम मल्लको शब्द ,संगीत रहेको  ‘दिदी बहिनी’मा ,दिपाश्री निरौला, निर्मल शर्मा (गैंडा) ,गजीत विष्ट, सुमन गिरी भाञ्जा, रजनी के.सी. लगायतका कलाकारहरुले अभिनय रहेको छ ।अहिलेको परिस्थितिमा तीजको वेलामा माइती जान असमर्थ रहेका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरी यो म्यूजिक भिडियो तयार पारिएको भिडियो निर्माता कम्पनी म्युजिक नेपालले जानकारी दिएको छ ।


शान्तीश्री परियार,लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ  । राजु के सीको सिनेमाटोग्राफी ,गजीत विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई कोरोना कहर बिच सामाजिक दुरी कायम गर्दै गीतमा आबद्ध कलाकारहरुको एक अनलाइन कार्यक्रम गरी म्युजिक नेपालको युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरिएको हो ।

Previous Post

अलिफ, सरितासँग डब्बुले ल्याए असारै मास

Next Post

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो 'जब'

Next Post
तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो 'जब'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal