Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नारायण रायमाझीको ‘कदमको छायाँले’ सार्वजनिक (भिडियो)

रबिन राउत by रबिन राउत
१४ श्रावण २०७८, बिहीबार १२:१५
in मनोञ्जन, राजनीति
0
नारायण रायमाझीको ‘कदमको छायाँले’ सार्वजनिक (भिडियो)
43
SHARES
185
VIEWS
Share on FacebookShare on Twitter

चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको गीत ‘कदमको छायाँले’ नया भर्जनमा सार्वजनिक भएको छ । कदमको छायाले आमाको मायाले, तिज विशेष रहेको करिब २० वर्ष अगाडि रेकर्ड भएको गीत नयाँ भर्जनमा सार्वजानिक गरिएको छ । गीतलाई नयाँ एरेन्जमेन्ट सहित भिडियो रीमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो । 
पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए । लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरु समय सापेक्ष बनाईएको छ । पुनः ताजकी गरीएको गीतमा सुनिता बुढा छेत्रीले स्वर दिएकी छिन् ।
शब्द, संगीत रायमाझी आफैले गरेका हुन् भने भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको क्यामेरा, मिराज अर्यालको सम्पादन रहेको भिडियो निर्देशन नारायण रायमाझीले गरेका हुन् ।

Previous Post

गाइजात्रे झटारो ‘बकम्फुसाय नम’ लिएर आए शिवशंकर

Next Post

प्रेमध्वजको ती आँखामा...को लागि ११ जोडी फाईनलमा

Next Post
प्रेमध्वजको ती आँखामा…को लागि ११ जोडी फाईनलमा

प्रेमध्वजको ती आँखामा...को लागि ११ जोडी फाईनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal