Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेमध्वजको ती आँखामा…को लागि ११ जोडी फाईनलमा

रबिन राउत by रबिन राउत
१४ श्रावण २०७८, बिहीबार १२:१९
in मनोञ्जन
0
प्रेमध्वजको ती आँखामा…को लागि ११ जोडी फाईनलमा
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १४ साउन
दिवँगत गायक प्रेमध्वज प्रधानको गीत ति आँखामा…को कभर गायन प्रतियोगिता चलिरहेको छ । दिवँगत अग्रज गायक प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै यो प्रतियोगिता आयोजना आयोजक एशियन म्युजिकले जनाएको छ । यो गीतका लागि १७३ जनाले भिडियो पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी प्रतियोगी चयन भएका छन् ।
हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णयक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले जानकारी गराएका छन् ।


यो प्रतियोगिताका लागि चयन भएका ११ जोडी गायक गायिकामा युनिशा शेर्पा देशार र सुमित श्रेष्ठको जोडी, सिर्जन गुरागाईं र उमेश राउतको जोडी, आयुष्मा महर्जन र सविन महर्जनको जोडी, कुमारी बिसी र सन्दीप केसीको जोडी पनि चयन भएका छन् । यस्तै अरु जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी रहेका छन् । यस्तै यो प्रतियोगिताका लागि छानिएका अन्य जोडीमा अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धर रहेका छन् ।


ती आँखामा…गीतमाथि कोभर गायन प्रतियोगिताको परिणाम यही २१ साउनमा घोषणा गरिने भएको छ । यो कभर गायन प्रतियोगिताका बिजेताले जोडीलाई एशियन म्युजिकले एउटा गीत गाउने अबसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एशियन म्युजिककै युट्युव च्यानलबाट रिलिज गरिने भएको छ ।


तीन महिना अघि दिवँगत भएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको आयोजक इश्वर गुरुङले बताए ।
डब्बु क्षत्रीको रचना र जुगल डँगोलको संगीतमा तयार भएको यो गीतलाई पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो । गीतलाई अग्रज गायक प्रेमध्वज प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाएका हुन् । जसलाई एशियन म्युजिकबाट रिलिज गरिएको थियो ।

Previous Post

नारायण रायमाझीको ‘कदमको छायाँले’ सार्वजनिक (भिडियो)

Next Post

रामजी लामिछानेको कोरियोग्राफीमा एलिना र निक्सको डान्स ‘मयूरको भालेले’

Next Post
रामजी लामिछानेको कोरियोग्राफीमा एलिना र निक्सको डान्स ‘मयूरको भालेले’

रामजी लामिछानेको कोरियोग्राफीमा एलिना र निक्सको डान्स ‘मयूरको भालेले’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal