Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२८ असार २०७८, सोमबार २२:५१
in भिडियो, मनोञ्जन
0
जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस (भिडियो सहित)
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

जनगायक जीवन शर्माकी छोरी अनु शर्माले पनि आफूलाई सांगीतिक क्षेत्रमा समर्पित गरेकी छिन् । यसको सुरुवात उनले लालीगुराँस फुल्यो वनैमा बोलको गीतबाट गरेकी हुन् । नवगायिका अनुले आफ्नो पहिलो गीत जन्मदिनको अवसर पारेर आफ्नै नामको युट्युव च्यानल स्थापना गरेर सार्वजनिक गरेकी छिन् ।

पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियो समेत चाँडै निर्माण गर्ने गायिका अनुले बताएकी छिन् । राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा संगीत निलिमा पुनले तयार गरेकी हुन् । आशिष अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बाँस्कोटाले सम्पादन गरेका हुन् ।

Previous Post

गायिका शर्मिला तिवारी मौलिक तिज गीत “बारुली कम्मर “ सार्वजनिक

Next Post

राजनीतिबाट रजनीकान्तले लिए सन्यास

Next Post
राजनीतिबाट रजनीकान्तले लिए सन्यास

राजनीतिबाट रजनीकान्तले लिए सन्यास

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal