साउथका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो पार्टी ‘रजनी मक्कल मंद्रम’ लाई विगठन गर्दै राजनीतिबाट सन्यास लिएका छन । राजनीतिमा नफर्किने गरी उन्ले राजनीतिबाट सन्यास लिएका हुन । हालै मात्रै उनी अमेरिकामा उपचार गरेर स्वदेश फर्किएका थिए । २०२१ को विधानसभा चुनाव लड्ने गरी उनले राजनीतिक पार्टी दर्ता गरेका रजनीकान्तले विधानसभा चुनावमा लड्न ३ डिसेम्बरमा ‘रजनी मक्कल मंद्रम’ पार्टी घोषणा गर्ने उनको तयारी थियो । ‘रजनी फ्यान क्लब एसोसिएशन’ को नामबाट जनताको समाजसेवा गर्ने उन्को तयारी छ् ।

>








Discussion about this post