Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२२ असार २०७८, मंगलवार २३:२५
in भिडियो, मनोञ्जन
0
बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)
74
SHARES
321
VIEWS
Share on FacebookShare on Twitter

बेलायतमा रहेका कलाकार विनोद चिपालुको अभिनयमा स्वदेशको झल्को मेटाउने गीत ढिकीको याद आयो सार्वजनिक भएको छ ।

विरानो परदेशवाट स्वदेशको माया र गाउँठाँउका पूराना सांस्कृतिक घरायसी सामग्रीहरु र गाँउले रहनसहनबारे तयार पारिएको उक्त गीत  ओएसआर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

इनास यूकेको प्रस्तुति तथा मोडल विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा इनास यूके अध्यक्ष समेत रहेका विनोद चिपालुका साथमा मोडल पवित्रा आचार्यको अभिनय तथा गायक आनन्द कार्कीको गायन र सुरेन्द्र रानाको शव्द रचना रहेको छ।

चर्चित मोडल किशोर चिपालु, सुशान्त चिपालु,पत्रकार संजयभक्त कंडेल,अजय महर्जन, माधवलाल श्रेष्ठ, सनुजा श्रेष्ठ र सेजल गौतमको अभिनय रहेको छ।

नेपाली चलचित्र उद्योगका प्रतिष्ठित निर्देशन देवकुमार श्रेष्ठको निर्देशनमा तयार भिडिओ नेपाल, बेलायत, अष्ट्रेलिया र फ्रान्समा छायाँकन गरिएको थियो ।

भिडियोको सम्पादन, कलरिङ तथा इफेक्ट आशिष श्रेष्ठ, छायाँकन गुणदेव घिमिरे र अम्बर चित्रकार, मेकअप पूजा शाहीले गरेको उक्त म्यूजिक भिडियाको निर्माण सविना चिपालुले गरेकी हुन् । गाँउमा कुटानी पिसानी गर्न प्रयोग गरिने ढिकी जाँताको याद आएको, परदेशमा शरीर भएपनि मन भने स्वदेशमा रहेको भाव उक्त गीतमा दर्साइएको छ ।

Previous Post

चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक

Next Post

प्रदेश १ मा ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

Next Post
प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

प्रदेश १ मा ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal