Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक

रबिन राउत by रबिन राउत
२२ असार २०७८, मंगलवार २३:१०
in भिडियो, मनोञ्जन
0
चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक
20
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
कोरोना कहरका कारण थलिएको नेपाली सिनेमाको बजार क्रमश सुधारको बाटोमा अगाडि बढ्दै गएको छ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको ”नशालु यो रात”गीतको भिडियो सार्वजनिक भएको छ । मायालु युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा
जवानीको आवेग कसरी पोखिन्छ भन्ने कुरा गीतमा देखाइएको छ ।

रबिन श्री र माया चाहरलाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, निर्देशन बिश्वास भण्डारीको, सम्पादन इन्द्र कुमार श्रेष्ठ सरितको गीत राजु लामाको संगीत दिलु श्रेष्ठ र दिपक घिमिरेको स्वर रहेको छ ।

रिभेन्ज चलचित्रमा रबिन श्री, पुष्पराज नेपाल,पत्रकार खगेन्द्र घिमिरे ,रोशन बिसि,विशाल अग्रवाल ,पदम सुनार, रेनु थापा,गङा कुवर, अम्बिका खड्काको अभिनय रहेको निमार्र्ण पक्षले जानकारी दिएको छ ।

राजेन्द्र बजगाइको पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढको संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ ।

”नशालु यो रात” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

गायिका सरद कुमारी श्रेष्ठको “तिज आयो बरी लै माइती” भिडियो सहित

Next Post

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

Next Post
बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal