Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको

रबिन राउत by रबिन राउत
२० असार २०७८, आईतवार २१:२३
in मनोञ्जन, समाचार
0
फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १९ असार
निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ ।


क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गरिने भएको छ । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो ।
क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि १७ असारबाट फारम खुल्ला गरिएको छ । क्वालिटी फिल्मस्को कार्यालय अनामनगर र अनलाईन मार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताएका छन् । अवार्डको फारम १५ साउनसम्म बुझाईसक्नु पर्ने र त्यसपछि चाँडो भन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।


अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ । गीत संगीत तर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, सँगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिने छ । यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशन जस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाईल, कस्ट्युम डिजाईन जस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरा तर्फ पनि अवार्ड प्रदान गरिने भएको छ ।


यो अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र फेशन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउने छन् । यस इन्टररटेनमेन्ट अवार्ड अन्तर्गत गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र, फेशन, मोडलिङ, सामाजिक अभियान जस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

Previous Post

बलिउड अभिनेता आमिर खान र किरण रावले गरे सम्बन्धविच्छेद

Next Post

प्रदेश १ मा ७९२ संक्रमणमुक्त, ३१२ संक्रमित थपिए

Next Post
प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

प्रदेश १ मा ७९२ संक्रमणमुक्त, ३१२ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal