निर्देशक तथा कलाकार विशारद बस्नेतको कोरोनाको कारण उनको निधन भएको छ् । सवस्थ्या अवस्था गम्भिर भए पछी मेडिसिटि अस्पतालको आइसियुमा विशारदलाई भर्ना गरिएको थियो । २३ मेमा आफूलाई कोरोना संक्रमण भएपछि आफ्नो सम्पर्कमा आउनेहरूलाई आईसोलेटेड हुन आग्रह गरेका थिए । मिस्टर भर्जिन, न यता न उता विशारदले निर्देशन गरेका चलचित्र हुन । साथै उनले `२ रुपैयाँ´ सुश्री सम्पत्ति, ताण्डव जस्ता चलचित्रमा पनि अभिनय गरेका थिए ।

>








Discussion about this post