चलचित्र निर्माता तथा प्रेमी रौनक विक्रम कँडेलसँग नायिका सुपुष्पा भट्टले विवाह गरेकी छन् । यि दुबैले बैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए । गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रवार लगन गाठो कसेका हुन । सुपुष्पाले ‘रणवीर’, ‘छ माया छपक्कै’ चपली हाइट अभिनय गरेकी छन भने रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् ।


>








Discussion about this post