नायिका सन्ध्या केसीले आभूषण ज्योती कंसकारसँग कानुनी बिहे गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।
सन्ध्या केसीले सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छिन् । ‘ड्रिम्स’बाट चलचित्रबाट डेब्यू गरेकी ‘कमलेको बिहे, कथा काठमाडौं र पण्डित बाजेको लौरी’ र ‘छक्का पञ्जा २’ मा अभिनय गरेकी छिन् । उनी लामो सम्म इमेज टेलिभिजन मा काम गरिन ।


>








Discussion about this post