Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बेलायतबाट गीतकार ताराले ल्याइन् राजेशको आजावमा नयाँ गीत, हेर्नुहोस् भिडियो

रबिन राउत by रबिन राउत
६ जेष्ठ २०७८, बिहीबार २२:२१
in भिडियो, मनोञ्जन
0
बेलायतबाट गीतकार ताराले ल्याइन् राजेशको आजावमा नयाँ गीत, हेर्नुहोस् भिडियो
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साहित्यकार तारा लिम्बु पछिल्ला दिनमा साहित्य सिर्जनामा ब्यस्त छिन् । हरेक साता विभिन्न सञ्चारमाध्यममा नयाँ–नयाँ आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहेकी साहित्यकार ताराको नयाँ गीत ‘आधा लैजाऊ तिमी, माया’को भिडियो सार्वजनिक भएको छ । साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराको नयाँ गीतमा लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको छ । सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सबिन लिम्बूको रहेको छ । गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय देख्न सकिन्छ ।


भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन । सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।  जसमा आफ्नी मायालुलाई फकाउन प्रेमीले भावी जीवनका सपनाहरु देखाएका छन् । प्रेम र रोमान्सले भरिएको गीतको भिडियो बजारमा ल्याएसँगै गीतकार तारा प्रफुल्लित छिन् । उनले आगामी दिनमा पनि यस्तै सिर्जनालाई निरन्तरता दिने बताइन् । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ ।

Previous Post

सुरक्षा पन्त भन्छीन मलाई धेरै दुख लागेको छ।

Next Post

प्रदेश १ माकोभिड १९ विरुद्धको खोप ल्याउनकालागिपहलभईरहेको छ ः मन्त्री राई

Next Post
प्रदेश १ माकोभिड १९ विरुद्धको खोप ल्याउनकालागिपहलभईरहेको छ ः मन्त्री राई

प्रदेश १ माकोभिड १९ विरुद्धको खोप ल्याउनकालागिपहलभईरहेको छ ः मन्त्री राई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal