Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरोना महामारीका वेला स्थानीय सरकार घर घरमा

रबिन राउत by रबिन राउत
३१ बैशाख २०७८, शुक्रबार १९:०५
in प्रदेश नं १
0
कोरोना महामारीका वेला स्थानीय सरकार घर घरमा
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

इटहरी ७ का केशव वस्नेतलाई कोरोना संक्रमण भएर स्वास फेर्न गाहो भइरहेको थियो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमला सहित वस्नेतको घरमा पुग्नुभयो । वस्नेतलाई औषधी दिनुभयो । त्यो औषधी खाए पछिउहाँलाई स्वास फेर्न सजिलो भयो । इमरजेन्सी इन्र्चाज धमलाले तनाव नलिन, मनोवल वढाउन सल्लाह दिनुभयो । कोरोना महामारीका वेला स्थानीय सरकार घरमै आइपुग्दा वस्नेत निक्कै खुशि हुनुभयो ।


पत्रकार कृष्ण भटटराई दोश्रो पटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा आराम गरिरहनुभएको छ । उपप्रमुख गौतमले फोन गरेर स्वास्थ्य अवस्था वारे वुझनुभयो । गाहो अप्ठयारो भए सम्पर्क गर्न आग्रह गर्नुभयो । उपमेयरवाट फोन सम्पर्क भएपछि आत्मवल वढेको साथै स्थानीय सरकार उत्तरदायी देखिएको पत्रकार भटटराईले प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार सवैका घरमा त पुगेर पनि सकिदैन होला तर फोन मात्र गरेर सोधपुछ गर्दा पनि धेरै राहत हुन्छ ।

इटहरी उपमहानगर स्वास्थ्य शाखाले अहिले होम आइसोलेसनमा वसेका संक्रमितको अवस्था वुझन फोन सम्पर्क गर्ने गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा वस्नुभएका इटहरी ३ का ७२ वर्षिय सीताराम गुरागाईलाई उमहानगर स्वास्थ्य शाखा वाट फोन गरि स्वास्थ्य अवस्था सोधपुछ गरियो । उपमहानगर स्वास्थ्य शाखाकी नर्सिङ्ग स्टाफ इन्दिरा गौतमले गाहो अप्ठयारो के कसो छ सोध्नुभयो,होम आइसोलेसनमा वस्दा ध्यान दिनु पर्ने कुराहरु वताइदिनुभयो । घरका धेरै सदस्यलाई कोरोना संक्रमण भएपछि तनाव भइरहेका वेला उपमहानगरवाट फोन आएपछि ७२ बर्षिय गुरागाईको मन हल्का भयो ।इटहरी ४ का संक्रमित सन्तोष राज भटटराईलाई पनि उपमहानगरवाट फोन आएपछि निक्कै सन्तोष लाग्यो । होम आइसोलेसनमा वसेका संक्रमतिको अवस्था वुझदै सहयोग गर्नुपर्ने अवस्थाको जानकारी लिन उपमहानगरले फोन सम्पर्क गर्न थालेको हो । होम आइसोलेसनमा वसेकाहरुले अपनाउनुपर्ने स्वास्थ सुरक्षाका उपाय,खानु पर्ने औषधी र थप स्वास्थ्य सल्लाह आवश्यक परे इटहरी अस्पतालका डक्टरहरु सँग सम्पर्क गर्न सल्लाह दिने गरिएको नर्सिङ्ग स्टाफ इन्दिरा गौतमले वताउनुभयो । इटहरी उपमहानगरले इटहरी रंगशालामा ५० शैयाको अक्सिजन सहितको आइसोलेसन र ६शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । दुईवटा एम्वुलेन्स तैनाथ छन । इटहरीमा संक्रमितको संख्या ८ सय ४१ पुगेको छ । १सय ६८ जना निको भएका छन । १२ जनाको ज्यान गएको छ ।

Previous Post

केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि

Next Post

‘वीर विक्रम २’ हिन्दी भाषामा आउँदै

Next Post
‘वीर विक्रम २’ हिन्दी भाषामा आउँदै

‘वीर विक्रम २’ हिन्दी भाषामा आउँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal