Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी उपमहानगरले टोल विकास संस्थाहरुलाई कोरोना नियन्त्रणका लागि सकृय बनाउने

रबिन राउत by रबिन राउत
१६ बैशाख २०७८, बिहीबार १८:२९
in प्रदेश नं १
0
इटहरी उपमहानगरले   टोल विकास संस्थाहरुलाई कोरोना  नियन्त्रणका लागि सकृय  बनाउने
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउन
थालिएको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको कोभिड १९ रोकथाम तथा
नियन्त्रण नगरस्तरीय समितिको वैठकले गरेको निर्णय वमोजिम टोल विकास सस्थाहरुलाई सक्रिय
वनाउन थालिएको हो ।

सो निर्णयलाई कार्यावन्यन गर्न वडा नम्वर ९ को आयोजनामा टोल विकास
सस्थाका अध्यक्षहरु र सरोकारवालाहरुको वैठक सम्पन्न भएको छ । वडाध्यक्ष भूपेन्द्र वरालका अनुसार
आफनो टोलमा विदेश वाट आएका ब्यक्तिहरु,पोजेटिभ विरामीको सम्पर्कमा आएका ब्यक्तिहरु र परीक्षण
सिफारिस भई नतिजा नआइसकेका ब्यक्तिहरुले १० दिन सम्म क्वारेण्टिनमा वसे नवसेको टोल विकास
सस्थाले निगरानी गर्ने निर्णय गरिएको छ ।

क्वारेण्टिन वा होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई
आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास सस्थाहरुले भूमिका निर्वाह गर्ने छन ।

होम
आइसोलेसनमा वसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका वारेमा जानकारी गराउने र सावधानी
अपनाएको नअपनाएको वारेमा अनुगमन समेत गर्ने छन ।

टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा
वढि भेला हुन नदिने र भएमा वडाकार्यालयमा रिर्पोटिङ्ग गर्ने छन । टोलमा रहेका हाटवजारमा स्वास्थ्य
मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने वैठकले निर्णय गरेको छ ।

Previous Post

गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा ‘ सार्वजनिक

Next Post

सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’

Next Post
सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’

सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal