Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा ‘ सार्वजनिक

रबिन राउत by रबिन राउत
१६ बैशाख २०७८, बिहीबार १८:२०
in भिडियो, मनोञ्जन
0
गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा ‘ सार्वजनिक
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
प्रवासमा पनी नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पल पलमा ‘ गीतको भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको छ । गायक विकाश लिम्बु र गायिका ममता गुरुङ्ग स्वर रहेको छ ।केशव बैरागी माइलोको शब्द सिर्जना तथा संगीतकार विकाश चौधरीको संगीतमा गीत तयार गरिएको छ ।

 आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । इलामको रमणिय स्थानमा छायाँकन गरिएको भिडियो भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताए । पछिल्लो समयमा संगीतमा फरक पन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनी गीत ले सफलता पाउनेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ।

 विक्रम डिसीको छायाँकन , विर बहादुर थारुको सम्पादन ,ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा ‘सिम्रनको ‘ निर्देशन छ । ‘पल पलमा ‘ गीतको भिडियोमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ ।

‘पल पलमा ‘गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

प्रेमी रौनक विक्रम कँडेलसँग नायिका सुपुष्पा भट्टले गरिन् इन्गेजमेन्ट

Next Post

इटहरी उपमहानगरले टोल विकास संस्थाहरुलाई कोरोना नियन्त्रणका लागि सकृय बनाउने

Next Post
इटहरी उपमहानगरले   टोल विकास संस्थाहरुलाई कोरोना  नियन्त्रणका लागि सकृय  बनाउने

इटहरी उपमहानगरले टोल विकास संस्थाहरुलाई कोरोना नियन्त्रणका लागि सकृय बनाउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal