केही दिन अगाडि निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक भयो ।
ह्यकरले बिभिन्न मनिषहरुलाई पैसा माग्ने काम पनि गरे। अहिले प्रहरिले १४ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ् ।
ति किशोरलाई पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ५ बाट पक्राउ गरेको हो जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्राउ परेका हुन् ।
अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ ।

>









Discussion about this post