Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु

रबिन राउत by रबिन राउत
१८ चैत्र २०७७, बुधबार १७:२७
in भिडियो, मनोञ्जन
0
सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु
32
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु
काठमाडौं, १८ चैत
गायक सुरेन लामाको स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है…बजारमा आएको छ । गीत निकै कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ ।
यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतलाई गीतकार उत्तम कुमार बतौलाले लेखेका हुन् । जसमा लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ । गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।


यो गीतको भिडियोलाई दिनेश ठकुल्लाले निर्देशन गरेका हुन् । जसमा विवश ठगुन्ना र अन्जु न्यौपानेले अभिनय गरेका छन् । उनीहरुको जोडी यो भिडियोमा निकै सुहाएको छ । भिडियोलाई सौगात जँग थापाले निर्माण गरेका हुन् । भिडियोमा नरेश ऐरको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । भिडियोलाई धिताल फिल्मस्ले निर्माण गरेको हो ।

Previous Post

‘नेपाल बेष्ट म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

Next Post

निशा र अमन आए 'ओ प्रिया' भन्दै ( भिडियो )

Next Post
निशा र अमन आए ‘ओ प्रिया’ भन्दै ( भिडियो )

निशा र अमन आए 'ओ प्रिया' भन्दै ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal