Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निशा र अमन आए ‘ओ प्रिया’ भन्दै ( भिडियो )

रबिन राउत by रबिन राउत
२० चैत्र २०७७, शुक्रबार १८:५५
in भिडियो, मनोञ्जन
0
निशा र अमन आए ‘ओ प्रिया’ भन्दै ( भिडियो )
18
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायिका निशा कंडेलले आफ्नो चर्चित गीत ‘तस्विर’को भाग २ ‘तस्बिर २ – ओ ! प्रिया’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। 

गीतकार बिष्णुबाबु देवकोटाको शब्दमा रहेको यस प्रेमिल गीतलाई संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्।  गीतमा स्वर गायिका निशा कंडेल र गायक अमन प्रधानको रहेको छ।  गायक प्रधानकै बुवा राहुल प्रधानले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्।  तस्विरमा प्रेम सम्बन्धमा रहेका यो जोडीलाई तस्विर २ मा विवाह बन्धनमा बाधिएको देख्न सकिन्छ। उनीहरु बीचको प्रेम र रोमान्स हेर्न पुरा भिडियो हेर्न पर्ने हुन्छ।  

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको  आधिकारिक च्यानल ‘निशा कंडेल’ मार्फत सार्वजनिक गरिएको हो।

Previous Post

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु

Next Post

‘पाउडर किरिममा’ भन्दै पुष्प, रवि, प्रियना र सम्झना सार्वजनिक ( भिडियो )

Next Post
‘पाउडर किरिममा’ भन्दै पुष्प, रवि, प्रियना  र सम्झना सार्वजनिक  ( भिडियो )

‘पाउडर किरिममा’ भन्दै पुष्प, रवि, प्रियना र सम्झना सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal