Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दीपकराज बिश्वकर्माको नयाँ गीत”हे सुवा” भिडियो चर्चामा

रबिन राउत by रबिन राउत
१७ चैत्र २०७७, मंगलवार २२:३५
in भिडियो, मनोञ्जन
0
दीपकराज बिश्वकर्माको नयाँ गीत”हे सुवा” भिडियो चर्चामा
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत (हे सुवा) को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा दिपकराज बिश्वकर्मा  एक चिर परिचित नाम हो। उनि द्वारा संगीत बद्ध धेरै गीतहरु बजारमा चर्चामा छन्।

केहि समय पहिला उनि द्वारा संगीत बद्ध गीत पिरतीको गुन्द्री बोलको गीतले बजारमा राम्रै चर्चा कमायो उनि गायक मात्र नभई गायक संगीतकार संगीत संयोजक साथै साउण्ड ईन्जिनियर पनि हुन् त्यसैले उनलाई बहुप्रतिभाका धनि संगीतकर्मी भन्दा फरक नपर्ला । आज उनले आफ्नो जन्मदिनको छेक पारी आफ्नै आवाज संगीत तथा संगीत संयोजनमा पश्चिमेली टिपिकल गीत (हे सुवा)को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  उक्त गीत तथा  भिडियो प्रेम भावले भरिपुर्ण रहेको गायक संगीतकार दीपकराज बिश्वकर्मा बताउँछन् । गीतको अडियो अडियोल्याप” स्टुडियोमा रेकर्डीङ तथा मिक्सिङ  मास्टरिङ गरीएको हो।

उक्त गीतमा रबिना स्वप्निल गीरीको शब्द गायक स्वयम् दीपकराजको संगीत तथा संगीत संयोजन रहेको छ।  गीतको भिडियोमा निर्देशन पनि गायक स्वयम दीपकराज बिश्वकर्माको रहेको छ।  ‘ छायांकन बुद्ध थापा ” नृत्य निर्देशन केशबराज भट्ट ” सम्पादन बिकाश दाहाल ” ड्रोन बिशाल सापकोटा’ को रहेको छ भने उक्त रमाईलो गीतको भिडियोमा चर्चित मोडल चक्र बम र मिना शाहीको दमदार अभिनय देख्न पाईञ्छ। गितको भिडियोलाई ओएसआर डिजिटल’को यूट्युब च्यानलमा हेर्न सकिन्छ।

Previous Post

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक र मेरो माया करोडमा” tiktok challenge

Next Post

‘नेपाल बेष्ट म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

Next Post
‘नेपाल बेष्ट म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

‘नेपाल बेष्ट म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal