Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लिटिल प्रीन्स एन्ड एन्जल दोश्रो सिजनको बिजेता बने प्रत्युश र प्रतिशा

रबिन राउत by रबिन राउत
१० चैत्र २०७७, मंगलवार २०:५८
in प्रदेश नं १, फोटो फिचर
0
लिटिल प्रीन्स एन्ड एन्जल दोश्रो सिजनको बिजेता बने प्रत्युश र प्रतिशा
20
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ सुनसरीको ईटहरीमा ‘सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल’को दोश्रो सिजन भब्य र सफल सम्पन्न भएको छ । सनिवार सम्पन्न ग्रान्ड फिनाले कार्यक्रमबाट प्रीन्स तर्फ प्रत्युश गुरुङ र एन्जल तर्फ प्रतिशा डङोलले बिजेताको ताज चुम्न सफल भए । त्यस्तै शोको प्रीन्स तर्फ फर्स्ट रनरअप रोशन भुजेल, सेकेन्ड रनरअप नयन ताम्राकार भए भने एन्जल तर्फ फर्स्ट रनरअप आश्री गुराँगाई र सेकेन्ड रनरअप देश्ना खत्री हुन सफल भएका छन् ।

बिजेताहरुले नगद २०/२० हजार सहित ट्रफी, क्राउन र प्रमाण पत्र प्राप्त गरे भने फर्स्ट रनरअपहरुले १५/१५ हजार र सेकेन्ड रनरअपहरुले १०/१० हजार नगद सहित ट्रफी, क्राउन र प्रमाण पत्र प्राप्त गरे । फाईनलका लागि निर्णायकको रुपमा ईभेन्ट को-अर्डिनेटर तथा होप धरानका अध्यक्ष निश्चल पालिखे, मिस्टर ईन्टरनेसनल २०१८ का बिजेता साजिद आलम, मिस कोशी २०१६ तथा ईभेन्ट को-अर्डिनेटर नितिक्ष्या पाठक, फेसन मोडल ट्रेनर रोनक अग्रवाल र ईभेन्ट अर्गनाइजर बिन्दिया कार्की रहेका थिए ।

फाईनल कार्यक्रमबाट विभिन्न सब-टाईटलहरु पनि प्रदान गरिएको थियो । प्रीन्स तर्फ पब्लिक च्वाईस बिशाल न्यौपाने, मल्टिमिडिया अवार्ड प्रत्युश गुरुङ, स्माईल अवार्ड सुशान्त वाग्ले, फोटोजेनिक अवार्ड आयुश सुन्दास, र्याम्प वाल्क अवार्ड आशिक दाहाल, डिसिप्लेन अवार्ड सुशान्त वाग्ले, ह्यान्ड्सम अवार्ड आशिक दाहाल, हस्पिटालिटी अवार्ड विशाल न्यौपाने, बेस्ट फिजिक्स आयुश सुन्दास, कन्फिडेन्ट अवार्ड रोशन भुजेल, ट्यालेन्ट अवार्ड आयुश सुन्दास, फ्र्यान्ड्ली अवार्ड नयन ताम्राकार बेस्ट चार्मिङ अवार्ड प्रयुश थापा, बेस्ट हेयर प्रत्युश गुरुङ, बेस्ट स्किन सर्वग्य श्रेष्ठ, मोस्ट एक्टिभ आदर्श प्रताप सेन, पर्सनालिटी अवार्ड कृष्ण प्रधानले हात पारे ।

त्यस्तै, एन्जल तर्फ पब्लिक च्वाईस अवार्ड सिजल राईले हात पारे भने मल्टिमिडिया र फोटोजेनिक अवार्ड दिप्शी खड्काले जितिन् । बेस्ट स्माईल प्रतिशा डङोल, बेस्ट क्याट वाल्क र बेस्ट फिगर रोजिना सरदार, डिसिप्लेन बिनु चौधरी, ब्युटिफुल अवार्ड देश्ना खत्री, हस्पिटालिटी अवार्ड काब्या प्रधान, कन्फिडेन्ट अवार्ड समृधी कार्की, ट्यालेन्ट अवार्ड आश्री गुराँगाई, फ्रेन्ड्ली अवार्ड लुशा चौधरी, चार्मिङ अवार्ड आरुष्का भन्डारी, बेस्ट हेयर गरिमा कार्की, बेस्ट स्किन अन्जिला भट्टराई, मोस्ट एक्टिभ समृद्धि ढकाल र पर्सनालिटी अवार्ड सुबिना गिरिले हात पारिन् ।

एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा भएको कार्यक्रमको फाईनलमा एजेन्सीको सिइओ दिपक गिरिको सभापतित्व र कमेडी गायक प्रकाश ओझा प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रमका मुख्य आकर्षकको रुपमा रहेका कलाकार तथा कमेडी गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’ले आफ्ना विभिन्न लोकप्रिय गीतहरु गाएर उपस्थित दर्शकहरुलाई नचाए र हसाए । कार्यक्रममा २०० बढी दर्शक उपस्थित थिए । शोको लागि २ चरणको अडिसनबाट ५० जना भन्दा बढी सहभागी थिए भने छनौटमा परेका २९ जनालाई १ महिनाको विभिन्न तालिम दिइएको थियो ।

ग्रान्ड फिनालेमा एन्जल डान्स स्टुडियोको तर्फबाट आकर्षक डान्स प्रस्तुतिहरु पनि रहेको थियो । आयोजक कम्पनिका अफिसियल कोरियोग्राफर संगीता चौधरीले र्याम्प गर्न सिकाएका थिए भने पुर्वान्चल ईन्स्टिच्यु अफ फिल्म एन्ड टेलिभिजनले अभिनयको प्रशिक्षण दिएको थियो । यो संगै अन्य तालिमहरु पनि सहभागीहरुले प्राप्त गरे । शोको मिडिया को-अर्डिनेटर सुवास संकल्प रहेका थिए भने फोटो तथा भिडियो पार्टनर डिथ्री फोटोग्राफी र क्लिक क्लिक स्टुडियो रहेको थियो ।

Previous Post

धरानमा ‘मिस लुमियर नेपाल २०२१’ हुँदै

Next Post

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

Next Post
गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal