Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरानमा ‘मिस लुमियर नेपाल २०२१’ हुँदै

रबिन राउत by रबिन राउत
१० चैत्र २०७७, मंगलवार १३:४५
in प्रदेश नं १
0
धरानमा ‘मिस लुमियर नेपाल २०२१’ हुँदै
11
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

धरान : धरानमा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हुने भएको छ। एमसी ग्ल्यामर इन्टरटेनमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ नामकको सौन्दर्य प्रतियोगिता हुन लागेको हो ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक सरला श्रेष्ठले जानकारी दिइन । ‘धरान, प्रदेश १ र देशलाई नै विदेशसम्म चिनाउन र काठमाडौँ केन्द्रित हुने यस्ता प्रतियोगिता काठमाडौँ बाहिर पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन पनि धरानमा यो प्रतियोगिताको आयोजना हुन लागेको हो ’ उनले भनिन् ।

प्रतियोगिताको अडिसन नेपालभरका ८ सहरमा आयोजना हुने बताइएको छ । काठमाडौँ, पोखरा, हेटौँडा, दमक, इलाम, धनकुटा, इटहरी र फाइनल धरानमा हुने उनले जानकारी दिइन । चैतको दोस्रो सातादेखि अडिसन थालिने र जेठ १ गते फाइनल प्रतियोगिता आयोजना हुने उनले जानकारी दिइन् । यस्तै, वैशाख २ गतेदेखि एक महिनाको तालिम पश्चात् फाइनल प्रतियोगिता आयोजना हुने उनले बताइन ।

कोरियोग्राफर सिम्रन श्रेष्ठले प्रतियोगिताको फाइनल राउण्डमा एक जना विदेशकै ‘जज’ ल्याइने र अन्य नेपालकै जज रहने जानकारी दिइन् । ‘धेरैजसो अन्य प्रतियोगिता काठमाडौँ केन्द्रित छन्, योङ टयालेन्टले काठमाडौँ पुगेर प्रतियोगितामा भाग लिन समेत नपाउने अवस्था छ, त्यसैले प्रतिभावान युवाहरूलाई अधिकतम सहभागी गराउने उद्देश्य सहित पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको इभेण्ट धरानमै आयोजना गर्ने योजना बनाएका हौँ, आयोजक तथा कोरियोग्राफर सिम्रन श्रेष्ठले थपिन्, ‘फाइनलमा विदेशबाट एक जना र अन्य स्वदेशकै निर्णायक रहनेछन् ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताका लागि १८ देखि ३० वर्ष उमेर समूहका युवतीले भाग लिन पाउनेछन् भने ५ फिटदेखि माथि उचाइ भएको हुनुपर्नेछ ।

‘युवायुवती र महिलाका लागि कन्फिडेन्ट लेबल बढाउन, व्यक्तित्व विकासका लागि पनि यस्तो प्रतियोगितामा महत्त्वपूर्ण छ भन्ने मेरो अनुभव छ’, मिस पूर्वाञ्चलको फस्ट रनर अप २०१७ र मिस लुमियर इन्टरनेशनल २०१९ की विजेता समेत उनले भनिन्, ‘त्यसैले विजेता बन्न र व्यक्तित्व विकासका लागि पनि यस्तो प्रतियोगितामा भाग लिऔं ।’

प्रतियोगिताका विजेताले नगद एक लाख रुपैयाँ साथै मलेसिया र सिङ्गापुरमा आयोजना हुने ३५ देशका प्रतिस्पर्धी सहभागी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस लुमियर इन्टरनेशनलमा पनि भाग लिन पाउने आयोजकले जनाएको छ ।

Previous Post

गायिका सुनिता तिमल्सिनाको "ए कान्छा ...." सार्वजनिक / भिडियोमा सुनिता र कक्रोज

Next Post

लिटिल प्रीन्स एन्ड एन्जल दोश्रो सिजनको बिजेता बने प्रत्युश र प्रतिशा

Next Post
लिटिल प्रीन्स एन्ड एन्जल दोश्रो सिजनको बिजेता बने प्रत्युश र प्रतिशा

लिटिल प्रीन्स एन्ड एन्जल दोश्रो सिजनको बिजेता बने प्रत्युश र प्रतिशा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal