Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

किन माया लाउँछ पछी उदय भट्टराईको “नौतुनको रेल” चर्चाको शिखरमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२८ फाल्गुन २०७७, शुक्रबार १४:३१
in भिडियो, मनोञ्जन
0
किन माया लाउँछ पछी उदय भट्टराईको “नौतुनको रेल” चर्चाको शिखरमा (भिडियो सहित)
18
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ फाल्गुन २८ । हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगाएतका गीतहरुबाट बजारमा लिएर आइसकेका छन् । सर्जक उदयको पछिल्लो सांगीतिक प्रस्तुति “किन माया लाउँछ” को चर्चा सेलाउन नपाउंदै अर्को गीत “नौतुनाको रेल” सार्बजनिक भएको छ ।

ब्यवसाहिकताको नाममा मौलिकता भुल्न नहुने मान्यता बोक्ने उनले बाध्यता र विवसतामा घर छोडेर परदेश निस्किनु परेका अशंख्य नेपालीहरुको कथालाई यस गीतमा बुनेका छन् । समग्र रुपमा यस गीतको भाव सामाजिक यथार्थपरक रहेको छ । गीतलाई रेशम निर्दोष र शान्ति श्री परियारले स्वर बद्ध गरेका छन् । गीतलाई लय केशब शर्मा सुबेदीले भरेका हुन् भने शब्द लोकप्रिय शर्जक उदय भट्टराईले भरेका छन् ।

गीतको भाव अनुसार म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा नम्रता सापकोटा र रेशम निर्देश देखिएका छन् । कुमार के.सी द्वारा निर्देशित भिडियोलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजार स्थायी घर भएका उदयको यो सांगीतिक प्रस्तुतिलाई सबैले मन परईदिनु हुनेछ भन्ने बिश्वास निर्माण युनिटले लिएको छ । गीतको अडियो तथा भिडियोको सर्वधिकार उदय भट्टराई युट्युब च्यानल संग सुरक्षित रहेनछ ।

Previous Post

नारी दिवसमा वृद्दाश्रमलाई सहयोग भिडियो सहित ।

Next Post

मेलिना राई र रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ सार्वजनिक ( भिडियो )

Next Post
मेलिना राई र रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ सार्वजनिक  ( भिडियो )

मेलिना राई र रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal