...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

लुक्मी कस्मेटिक प्रा.ली द्वरा काठमाण्डौंमा हेयर एण्ड केमिकल वर्कशप सम्पन्न

रबिन राउत by रबिन राउत
December 31, 2022
in समाज
0
लुक्मी कस्मेटिक प्रा.ली द्वरा  काठमाण्डौंमा हेयर एण्ड केमिकल वर्कशप सम्पन्न
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

लुक्मी कस्मेटिक प्रा.लीले काठमाण्डौंमा हेयर एण्ड केमिकल वर्कशप गरेको छ । पौष १४ र १५ गरी दुई दिन आयोजना गरेको कार्यक्रममा उपत्यका भरीकै सौंदर्य व्यवसायमा आवद्ध व्यवसायीहरुको सहभागीता रहेको थियो । लुक्मीले पहिलो दिन कोटेश्वर र दोस्रो दिन धुम्बाराहीमा वर्कशप आयोजना गरेको हो ।

विशेषगरी कपाल र छाला सुन्दर मात्रै नभएर स्वस्थ पनि हुनुपर्छ भन्ने उद्देश्य रहेको कम्पनिका प्रवन्ध निर्देशक खगेन्द्र विमलीले जानकारी दिनुभयो । उहाले बजारमा उपलव्ध भएका प्रोडक्टहरु भन्दा अधिक गुणस्तरलाई ध्यान दिएर बजारमा ल्याएको दावी गर्नुभयो । लुक्मी कस्मेटीकले हेयर सेरम, गीलसिरिन, मोइस्चराईजरदेखी सबै प्रकारका व्युटी प्रोडक्टहरु सुपथ मुल्यमा बजारमा सहजै उपलब्ध गरेको छ ।

त्यसैगरी पुर्वका चर्चित गायक, निर्देशक तथा कलाकार तुलसी घिमिरेको बेजोड प्रस्तुतीले अन्य सेमिनार भन्दा यस सेमिनारलाई थप रोमाञ्चक बनाएको थियो । प्रोडक्टहरुलाई देशैभरका नागरिकमा पु¥याउन भन्दै लुक्मीले सातै प्रदेशमा हेयर एण्ड केमिकल वर्कशप गर्ने जनाएको छ ।

Previous Post

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

Next Post

सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने

Next Post
सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने

सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal