Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“

रबिन राउत by रबिन राउत
१४ कार्तिक २०७६, बिहीबार ११:३१
in मनोञ्जन
0
सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“
42
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डाँै , कात्र्तिक १२
बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“को अहिले पोष्ट प्रोडक्सन भैरहेको निमार्ण पक्षले बताएको छ  । कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “मेरो दिल छ पोखरामा“ मा युवा युवती विचको  प्रेम र रोमान्सलाई समेटेर चलचित्र बनाएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए  ।


“मेरो दिल छ पोखरामा“को कथा बस्तुमा चलचित्र भित्रकै कथा लाई उठाएको छ। चलचित्र बन्दा के कस्तो हुन्छ कसरी बन्छ चलचित्र केही चिरफार गर्ने प्रयास गरेको छ । यस चलचित्रमा रन्जु रन्जना र राजु पौड्याल , धुव्र सिंह तामाङ,कला राई ,दीपक राई गगां कुवँर, लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे, विशाल सुनुवार को अभिनय रहेको छ  ।
गायक सिडि बिजय अधिकारी ,पुष्कर सुनुवार,शंकर अधिकारी घायलको संगीत मा दिपेन्द्र खड्का र घायलको गीत, नित्याशिवा, सिडि बिजय र ममता रानाको स्वर रहेको छ  । रामकृष्ण कडेँलको छायाँकन ,  देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य , लक्ष्मण भण्डारी सहायक निर्देशक छन । यहि पौष ११ लाई रिलिज मिति तोकेर धमाधम पोस्ट प्रोडक्सनको काम भैरहेको छ  ।

Previous Post

अभिनेत्री सिर्जना सुब्बाले गरिन् बोल्ड फोटोसुट (तस्बिर सहित)

Next Post

नेपालगन्जका व्यापारीले काटे रेलिङ |

Next Post
नेपालगन्जका व्यापारीले काटे रेलिङ |

नेपालगन्जका व्यापारीले काटे रेलिङ |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal