Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउदै

रबिन राउत by रबिन राउत
१४ कार्तिक २०७९, सोमबार ०७:००
in प्रवास, मनोञ्जन
0
सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउदै
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। २ बर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए। अहिले कोभिडको जोखिम सकिए संगै गायक तथा कलाकारहरु देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ। नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको ‘नयाँ बर्ष धमाका’ सांगीतिक कार्यक्रममा सुगम पोखरेल,मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरंजन दिने छन्।

 कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उदेश्यका साथ संचालन हुन लागेको सांगीतिक कार्यक्रम जापानका बिभिन्न ६ वटा शहरमा हुनेछन्। लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ। कार्यक्रम जापानका ठुला शहरहरु टोकियो,ओशाका, नागोया,फुकोउका, ओकिनवा, सिजोउका,सेन्दाई  लगाएतका शहरमा हुदैछ।  टोकियोमा डिसेम्बर २५ तारिख आइतवारको दिन रोपंगी जेस नाइट क्लबमा हुनेछ।  

कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ। लामो समय देखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरि सकेको छ।

Previous Post

नरेशको ‘पत्थर जस्तो दिल’मा सुधिर र उषा  ( भिडियो )

Next Post

धरानको भिन्टेज क्याफेमा बुधबार अस्मिताको कन्सर्ट

Next Post
धरानको भिन्टेज क्याफेमा बुधबार अस्मिताको कन्सर्ट

धरानको भिन्टेज क्याफेमा बुधबार अस्मिताको कन्सर्ट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal