Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिस धरान आइकन प्रतिष्पर्धीसँग धरानका मेयर हर्क साम्पाङ

रबिन राउत by रबिन राउत
१५ श्रावण २०७९, आईतवार २१:५३
in प्रदेश नं १, मनोञ्जन
0
मिस धरान आइकन प्रतिष्पर्धीसँग धरानका मेयर हर्क साम्पाङ
14
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मिस धरान आइकन प्रतिष्पर्धीसँग धरानका मेयर हर्क साम्पाङ बृक्षरोपण कार्यमा धरानका मेयर हर्क साम्पाङसंग मिस धरान आइकन प्रतिष्पर्धीहरु ‘मिस धरान आइकन -२०२२’ ले अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्य अन्तर्गत शनिबार धरानको विपि पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यक्रम गरेको छ । धरानका मेयर हर्क साम्पाङ तथा धरानेहरुको सक्रियतामा भैरहेको बृक्षरोपण कार्यमा मिस धरान आइकनका प्रतिष्पर्धीहरु विभिन्न बिरुवासहित आज बिहान ८ बजे सहभागी भएका थिए । प्रतिष्पर्धीहरुलाई मेयर सम्पाङले आफ्नो कुराहरु सुनाउने क्रममा भक्कानिएका थिए ।

उनले भक्कानिँदै ‘देश सोच्नुस, देशकै लागि कर्म गर्नुस र एकदिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने प्रेरणा दिन चाहन्छु’ भनेका थिए । फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको ‘मिस धरान आइकन २०२२’ मा १८ जना धराने सुन्दरीहरुको सहभागिता रहेको छ । प्रतिष्पर्धामा धरान निवासी सेलि श्रेष्ठ, देनिशा श्रेष्ठ, बिपिका लिम्बू, नमिता राई, सबु बराईली, सृष्टि लामा, सकुन्तला फुयाल, निवा लिम्बू, प्रजना राई, रानु श्रेष्ठ, सुमिना बिक, स्वेक्षा मगर, स्वेता पोख्रेल, सारा गुरुङ, खुशी बस्नेत, प्रीती शाह, आशमाया राई र रोजनी लिम्बू सहभागी रहेका छन् ।

मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिजम क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले मिस धरान आइकनको कोरियोग्राफी गरिरहेकी छन् । मिस धरान आइकन २०२२ मा बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब-टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

Previous Post

गायिका सब्बु केसीको 'तिम्रै झझल्को' सार्वजनिक (भिडियो )

Next Post

पहिलो मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने

Next Post
पहिलो मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने

पहिलो मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal