Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

Nepalok by Nepalok
१८ जेष्ठ २०८२, शनिबार १५:५८
in देश, पत्रपत्रिका, समाचार
0
डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

झापा, जेठ १८ — झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहानदेखि लगातार परेको अविरल वर्षाका कारण कालिखोलामा पानीको सतह उच्च भएपछि अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएको हो। डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्रहरीका अनुसार डाइभर्सन पुनः निर्माण नगरेसम्म सडक सञ्चालन सम्भव नहुने देखिएको छ। स्थानीय प्रशासन र सडक विभागको टोली घटनास्थलमा पुगेर अवस्थाको अध्ययन गरिरहेको जनाइएको छ।

यस क्षेत्रबाट दैनिक सयौं सवारी साधनहरू ओहोरदोहोर गर्ने भएकाले लोकमार्ग अवरुद्ध हुँदा सवारी चालक र यात्रुहरूलाई ठूलो कठिनाइ भएको छ।

Previous Post

उदयपुर र सिन्धुली जिल्लाबाट करिब १ हजार २ सय ५० (१२५०) किलो गाँजासहित तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

Next Post

२ अर्ब ५० करोड हिनामिनामा संलग्न कर्णाली विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ

Next Post
२ अर्ब ५० करोड हिनामिनामा संलग्न कर्णाली विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ

२ अर्ब ५० करोड हिनामिनामा संलग्न कर्णाली विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal