चलचित्र क्षेत्रमा अहिले बढी सम्सया छन प्राबिधिकहरु लकडाउनमा दैनिकी गुजरा गर्न सम्सया रहेका प्राबिधिकहरुलाई कुनै बेलाका चर्चित नायक नायिका रमेश उप्रेती र जल शाहले सहयोग गरेका छन । रमेशले पच्चीस हजार रुपैयाँ र् निर्देशक सुरेश दर्पण पोखरेलको अगुवाइमा अमेरिकामा सञ्चालित अक्सिजन फर् नेपाल क्याम्पियनमा अभिनेत्री जल शाह र कलाकार शुशांक मैनालीले क्रमशः ८५ हजार पाँच सय अर्थिक सहयोग गरेका हुन । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक मार्फत रकाम प्राप्त गरेको जानकारी गराएका हुन् ।

>








Discussion about this post