Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिस नेवा: नेपालको १५ औं संस्करणका प्रतियोगिहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरे

रबिन राउत by रबिन राउत
१८ माघ २०७७, आईतवार ०७:२९
in अन्य
0
मिस नेवा: नेपालको १५ औं संस्करणका प्रतियोगिहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन  गरे
59
SHARES
257
VIEWS
Share on FacebookShare on Twitter

१७ वर्षदेखि आयोजना हुँदै आएको नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा ः नेपालको १५ औं संस्करणका प्रतियोगिहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्।्
नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१ का रुपमा हुने प्रतियोगिताका प्रतियोगीहरुले कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट शोमा आआप्mना प्रतिभा प्रदर्शन गरेका हुन्।

ट्यालेन्ट शोमा प्रतियोगी नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले सिसंया देगु बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने मनीका खड्गी कुमारी नृत्य देखाएकी थिइन्।

त्यसै गरी रुचिका तण्डुकारले राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेकी थिइन् भने कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य प्रस्तुत गरेका थिए। पूर्व मिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले वाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए।

ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक रहेका थिए।


मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः नेपालअन्र्तगतको मिस नेवाः नेपाल ट्यालेन्टेड उपउपाधिका लागि ट्यालेन्ट शो आयोजना गर्ने गरिएको बताए। उनका अनुसार ट्यालेन्ट शोमा प्रतियोगिहरुले प्रस्तुत गरेको प्रतिभाका आधारमा मिस नेवाः नेपाल ट्यालेन्टेड चयन गरिने तथा सो उपउपाधि प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन घोषणा गरिनेछ। ट्यालेन्ट शो आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियोे।


नेप्लीज फेसन होमले नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्र्तगत हरेक वर्ष मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ। यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको आयोजक हेमा मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होमले नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपालका अलावा नेवार बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ। मिस नेवाः नेपाल ११४१ रोजिन शाक्य र सुनीता डंगोलको कोरियोग्राफीमा सम्पन्न हुनेछ।

Previous Post

प्रमिता राजघतानीको मोडलिङ मोह

Next Post

गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

Next Post
गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal