Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि ‘ (भिडियो)

रबिन राउत by रबिन राउत
१५ पुष २०७७, बुधबार १२:४६
in भिडियो, मनोञ्जन
0
गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि ‘ (भिडियो)
75
SHARES
324
VIEWS
Share on FacebookShare on Twitter

छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउन सफल गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि ‘गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन्।गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ ।

‘तिमीलाई देखेपछि ‘गीतको भिडियोमा अभिनेता गणेश गिरि,निरायु गौतम र जाबे रिया केसीलाई फ़िचरिङ्ग गरिएको छ ।त्यसै सुशान्त श्रेष्ठ ,अस्मिन घिमिरे र निसु आइडुको पनि भिडियोमा अभिनय रहेको छ।

गणेश गिरिको  निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा ,नारायणघाट लगायतको ठाउमा छायांकन गरिएको हो।निर्देशक गिरीले यस अघि पंचायत ,कोपिला लगायतको चलचित्र निर्माण गरिसकेका छन् भने बर्बाद ,आगो २ ,पंचायत,कोपिला लगायतको चलचित्रमा  अभिनय गरिसकेका छन् ।गिरि अभिनित म यस्तो गीत गाउछु २ रिलिजको तयारीमा रहेको छ । गिरीले यसै भिडियो मार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् ।सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् ।भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो।

Previous Post

के छ ज्यानलाई’ भन्दै आए नायक दिलीप र कविता, हेर्नुहोस् भिडियो

Next Post

प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए

Next Post
प्रदेश १ मा ४६८ संक्रमित थपिए

प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal