Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हङकङका कलाकार गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” सार्वजनिक

रबिन राउत by रबिन राउत
१३ कार्तिक २०७८, शनिबार १२:५६
in भिडियो, मनोञ्जन
0
हङकङका कलाकार गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” सार्वजनिक
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ। सन २०१४ साल तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो यो।

कोभिड-१९ महामारीको प्रकोपबाट भएको अपुरणीय  मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ गीतमा । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात  खटिएका स्वास्थ्यकर्मी प्रति यो गीतलाई समर्पण गरिएको छ। अरुन पाइजा पुनको स्वर र शब्द रहेको यो गीत नेपाली स्वादको रक जन्रमा कम्पोज गरिएको छ। महामारीले उजाड बनाएको अहिलेको संसारमा मानिसले अज्ञात भयलाई बोकेर बाँच्नु परेको कुरालाई गीतले औंल्याएको छ।

गीत संगीतमा साधनारत हङकङका स्थानीय कलाकारहरुको जमघटबाट यो गीतको जन्म भएको कुरा लिड गिटार वादक रोशन लिम्बुले बताए ।“हङकङमा हुने प्रायः जसो नेपाली सांगेतिक कार्यक्रममा  ब्याक अप म्युजिक बजाउन हाम्रो ब्यान्ड जाने गर्छ।” ब्यान्डका संस्थापक तथा म्यानेजर रोशन थापा बताउछन।

विभिन्न कन्सर्टमा चाइनिज समुहसंग पनि काम गर्नु पर्ने अवस्था आइरहने कुराको जानकारी दिनेक्रममा यो प्रोजेक्ट चाहिँ यस गीतका एरेन्जर काज बस्नेत मार्फत आएको कुरा थापाले बताए।

हङकङको सेक किप मेइ भन्ने स्थानमा रहेको जेसिसिए स्टुडियो ( JCCA studio )मा रेकर्ड गरिएको
यो गीतले कोभिड विरुद्ध लडन जनचेतना जगाउने सन्देश पनि  दिएको छ। जस्तै भौतिक दुरि कायम राखौँ जसको लागि बरु चाडबाड अर्को साल मनाऔं । भेटेर कुरा गर्नको सट्टा फोनबाट नै गरौं जस्ता सन्देश दिएको छ।

सेन्टर फर कम्युनिटी कल्चरल डेभलपमेन्ट (centre for community cultural development ) भन्ने सन २००४ सालमा स्थापित हङकङको एक सामाजिक संस्थाले आयोजना गरेको अन्लाईन कम्युनिटी म्युजिक फेस्टिभलमा नेपाली समुदाय पनि महामारी कोभिड १९ को निराकरण अभियानमा सचेत छ्न भन्ने संदेश दिन यो गीत प्रायोजक बनाएको हो।

हङकङ जोक्की क्लबको प्रायोजनमा सेन्टर फर कम्युनिटी कल्चरल डेभलपमेन्टका सह संस्थापक तथा कार्यकारी प्रमुख मक अगस्टाइन (Mok Augustine) ले गरेको अन्लाईन कम्युनिटी म्युजिक फेस्टिभल अन्तर्गत रहेको चार वटा वर्क सपको लागि फेसिलिटेटरको काम गरिसकेको अनुभव बताउछ्न काज बस्नेत ।

“हामीले प्रयोग गरेको बाजागाजा मध्ये बासुरी र सारंगी देखेर भने चाइनिजहरु पनि  दंग परे। एक घन्टा जस्तो अन्तर्वार्ता नै लिए।” लाइभ सो र  रेकर्डिङ हुँदाको क्षण सम्झदै भन्छ्न रोशन थापा।
यो गीत चाहिँ साथीहरूसंग बसेर सामुहिक रूपमा कम्पोज गरेको बताउने थापाले भविस्यमा अरु गीतहरु पनि बजारमा ल्याउने कुरा गरे ।

गीतमा साथ दिने वाद्यवादकहरु क्रमशः बेस गिटारमा रोशन थापा , लिड गिटारमा रोशन लिम्बु , सारंगीमा साम तमु, बासुरीमा कुल गुरुङ , ड्रममा पेट्रीक मगर रहेका छ्न । यस गीतको भिडियो एडिटर रहेका छ्न मजाको राई। अरुन पाइजा पुन भन्ने युट्युब च्यानलमा यो भिडियो लाई राखिएको छ।

Previous Post

पल र पूजाको ‘चुरा पोते’ (भिडियो)

Next Post

प्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन

Next Post
प्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन

प्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal