बर्खे झरीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाज सुन्न सकिन्छ।
किरण भण्डारीको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन्।
गौरव गिरीले निर्दशन गरेको म्युजिक भिडीयोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोमा बशन्त कुँवरको छायाँकन,बलभद्र कुवँरको सम्पादन र सरश्वोती श्रेष्ठको मेकअप समाबेश रहेको छ। म्युजिक भिडीयोलाई सदिक्षा फिल्म्स अफिसियलबाट सार्वजनिक गरिएको हो ।
</>









Discussion about this post