Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

रबिन राउत by रबिन राउत
१६ जेष्ठ २०७८, आईतवार १८:५५
in भिडियो, मनोञ्जन
0
गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक
26
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ ।

 रोगको कारणबाट अफटयारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण  बिश्व यतिखेर कोरोना महामारीको बिपती चपेटामा परेर गुज्रीरहेको अवस्थामा यस्तो दुखद परिवेशलाई नजिकबाट नियाल्दा  मन भित्र उठेका  भावना समेटेर  गीत लेखेको गीतकार बस्नेतले बताइन ।

धनु गयामी को संगीत एवम एरेन्ज रहेको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादन र सरोज प्याकुरेलको निर्देशन भिडियोमा रहेको छ । “सेवा गरौ“ गीतको भिडियोमा सरोज दाहाल र मिना बास्कोटाको अभिनय रहेको छ ।

“सेवा गरौ“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

थाइल्याण्ड नरेशले गर्नुभएको सहयोग महत्वपुर्ण छः परराष्ट्रमन्त्री

Next Post

लघु चलचित्र फेसबुक लभ सार्वजनिक

Next Post
लघु चलचित्र फेसबुक लभ सार्वजनिक

लघु चलचित्र फेसबुक लभ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal