Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तुला पर्वतको निर्देशनमा मकाउमा लघु चलचित्र ‘फर्की आउँला’ तयार

रबिन राउत by रबिन राउत
१६ जेष्ठ २०७८, आईतवार १८:३८
in मनोञ्जन
0
तुला पर्वतको निर्देशनमा मकाउमा लघु चलचित्र ‘फर्की आउँला’  तयार
17
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहंदा हरेक परवासीले उतार चढाव भोग्छ नै । यस्तै दुख सुखलाई समेटेर  तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ । लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु चलचित्र ‘फर्की आउँला’ निर्माण गरिएको हो ।

सामाजिक संजालमा देखिने हाइफाइ बिदेशी दृश्य भित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको निर्देशक तुला पर्वतले बताए । म्यूजिक भिडियाको कुशल निर्देशन गर्दै आएका चर्चित निर्देशक तुला पर्वतले यस लघु चलचित्रमा विदेशमा देखिने विषयबस्तुलाई जस्ताको त्यस्तै आँफुले पस्किएको बताए । चिनिया बिषेश प्रशासकिय क्षेत्र मकाउमा छायांकन गरिएको लघु चलचित्रमा रमेश अधिकारीसंगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ । जसको छायांकन र सम्पादन पनि निर्देशक तुला पर्वतले नै गरेका हुन् । 

Previous Post

फेरी पनि इराक सँग पराजित भयो नेपाल

Next Post

थाइल्याण्ड नरेशले गर्नुभएको सहयोग महत्वपुर्ण छः परराष्ट्रमन्त्री

Next Post
थाइल्याण्ड नरेशले गर्नुभएको सहयोग महत्वपुर्ण छः परराष्ट्रमन्त्री

थाइल्याण्ड नरेशले गर्नुभएको सहयोग महत्वपुर्ण छः परराष्ट्रमन्त्री

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal