Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला

Nepalok by Nepalok
१८ बैशाख २०८१, मंगलवार २०:१२
in मनोञ्जन, समाचार
0
मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ सन् २०१६ देखि आयोजना हुँदै आएको ‘फेस अफ नेपाल’को नयाँ संस्करण घोषणा गरिएको छ । काठमाडौको होटल शंखरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एमएस प्रोडक्सन नेपालले २०२४ का लागी नयाँ संस्करणको घोषणा गरेको हो । यो संस्करणबाट आयोजक संस्था परिवर्तन भएको छ । फेस अफ नेपालको अबका संस्करणहरुलाई एमएस प्रोडक्सन नेपालले आयोजना गर्नेछ । मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागीता जनाउन पाउनेछन् ।

यसका लागी बैशाख १७ गते आइतबारदेखी नै आवेदन समेत खुल्ला गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रवन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगितामा १८ देखि ३० वर्ष उमेर समुहका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् भने ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् । आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवस्यक पर्ने विवरण भर्नुपर्ने छ ।

नेपालको सात प्रदेशमा चाडैं अडिसन गरिने आयोजकले जनाएको छ भने काठमाडौमा ग्राण्ड फिनाले गरिनेछ । फिनाले पश्चात् यसका बिजेताहरुले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी हुन पाउनेछन् । त्यहाँ एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने छन् । फेस अफ नेपाल २०२४ को कोरियोग्राफी स्मिथ तामाङले गर्ने छन् । सहभागी प्रतिष्पर्धीलाई २ हप्ताको प्रशिक्षण गराईनेछ । त्यसपस्चात निर्णायक र भोटिङको आधारमा आगामी जुलाईमा ३ जना बिजेता छनौट गरिनेछ ।

Previous Post

बलिउडका गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ सार्वजनिक ( भिडियो )

Next Post

लण्डन मा छयांकन भएको "भाव नहि देति है" बोलको हिन्दी गितको भिडियो सार्वजनिक

Next Post

लण्डन मा छयांकन भएको "भाव नहि देति है" बोलको हिन्दी गितको भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal