Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निशान भट्टराईको ‘गाजल लिपिक्कै’ मा सुमनको तीन-तीन युवतीसँग रोमान्स – हेर्नुहोस् भिडियो

रबिन राउत by रबिन राउत
१७ बैशाख २०७८, शुक्रबार १८:५५
in भिडियो, मनोञ्जन
0
निशान भट्टराईको ‘गाजल लिपिक्कै’ मा सुमनको तीन-तीन युवतीसँग रोमान्स – हेर्नुहोस् भिडियो
22
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला राई, धनकुटा । रोमान्टिक गीत ‘गाजल लिपिक्कै’ सार्वजनिक गरिएको छ । नृत्यमा आधारित उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  

“चट्ट कपाल कोरेर”, “माया पलायो” वोलको गीत सार्वजनिक लगत्तै ‘गाजल लिपिक्कै’ वोलको गीत सार्वजनिक गरिएको हो । ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) गाजल लिपिक्कै – NTC (Crbt)-0831921, Ncell (Prbt)-4789, Smart Tel-10121002      
२) लोभ लाग्दो रुप – NTC (Crbt)-0831922, Ncell (Prbt)-4777, Smart Tel-10121003  
३) संसारकै राम्री तिमी – CNTC (Crbt)-0831923, Ncell (Prbt)-4779, Smart Tel-10121004  

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा निशान भट्टराईको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ भने रेकर्डिङको काम रञ्जन राईले गरेका छन ।

पुर्वाञ्चल गट ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेलको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

अघिल्ला गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ । हेर्नुहोस् भिडियो

Previous Post

पूजा शर्मा आजबाट २९ बर्षमा प्रवेश

Next Post

देवेन्द्रले कसलाई यसरी भने, ‘तस्विर बनी आँखाभरी ?’ (भिडियो सहित)

Next Post
देवेन्द्रले कसलाई यसरी भने, ‘तस्विर बनी आँखाभरी ?’ (भिडियो सहित)

देवेन्द्रले कसलाई यसरी भने, ‘तस्विर बनी आँखाभरी ?’ (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal