Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ब्युटीपार्लर ब्यबसाय धरासायी बन्यो – सौन्दर्यकर्मी करुणा पुरी

रबिन राउत by रबिन राउत
१५ असार २०७७, सोमबार ०६:०४
in समाज
0
ब्युटीपार्लर ब्यबसाय धरासायी बन्यो – सौन्दर्यकर्मी करुणा पुरी
24
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले गर्दा मानबजिबननै भयवित बनेको छ । कोभिड-१९ को असरले गर्दा संसारको अर्थतन्त्र धरासायी बनेको अबस्थामा नेपाल जस्तो गरिब मुलुकले त्यसको असर प्रत्यक्ष भोग्नु परेको छ । लामो समयको लकडाउनले गर्दा साना ठुला सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गर्नुपर्ने स्थितिमा आएका छन् ।

नेपाली महिलाहरुले स्वरोजगारको रुपमा अपनाएको सौन्दर्य पेशा समेत अहिले संकटमा परेको छ । साना तथा मझौला ब्यापार ब्यबसाय तथा उधोगहरु ताला लगाउने अबस्थामा आईसकेको हुनाले समस्यामा परेका उधोग धन्दा पुन: संचालनको लागि सरकारी तबर बाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै  साना, घरेलु र  लघु खालका उद्योग  र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले नेपाल सरकार मार्फत बैंकको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उधोगलाइ पुन: संचालन गर्न सहयोग गर्नु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरीको माग रहेको छ ।

हजारौं महिलाहरुको रोजगारी तथा रोजी रोटि संग जोडिएको सौन्दर्य पेशा अर्थात ब्युटी पार्लर अहिले सम्म बन्द अबस्थामा रहेका छन । सरकारले अन्य व्यवसायहरु खोल्नलाइ अनुमति दिए पनि पार्लर लगायतका अन्य केहि ब्यबसाय माथि बन्देज लगाउदै आएको छ । यस्तो विषम परिस्थितिमा सौन्दर्य पेशामा आबद्ध सम्पूर्ण दिदीबहिनीहरु एकजुट भएर आवाज उठाउनु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरी जोड दिन्छिन ।

सहज रुपमा सौन्दर्य पेशालाइ संचालन गर्न तथा आर्थिक घाटालाइ सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउदैं महिलाहरुले अपनाएको पेशा तथा रोजागरलाइ सुनिस्चित गराउन सम्बन्धित निकायले आबश्यक पहल गरिदिनहुन समेत उनि आग्रह गर्दछिन।



बिगत एक दशक देखि करुणाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर सितापाइला काठमाडौँमा संचालन गर्दै आएकी सौन्दर्यकर्मी करुणा पुरीले हजारौ दक्ष जनशक्ति उत्पादन गरेर महिला दिदीबहिनीहरुलाइ आत्मा निर्भर बनाउदै आएकी छिन । उनले आफ्नो पार्लरमा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्रदान गर्दै सौन्दर्य तालिम संचालन गर्दै आएकी थिइन् ।  लकडाउनले गर्दा थला परेको सौन्दर्य पेशालाइ कसरि पहिलेकोनै अबस्थामा ल्याउन सकिन्छ भन्ने कुरामा समेत उनि चिन्तित अहिले रहेकी छिन ।

सामाजिक दुरी कायम राख्दै तथा स्वास्थ्य सुरक्षाका बिधिहरु अपनाएर ब्युटी पार्लरहरु खोल्न दिनु पर्ने र आर्थिक संकट बाट गुज्रिरहेका ब्युटिसियनहरुलाइ राहत प्रदान गर्नु पर्ने सौन्दर्यकर्मी करुणा पुरी बताउछिन ।

Previous Post

नायिका एलिजा गौतमले सबै भन्दा बढी पारिश्रमिक लिएर दुर्गेश थापा संग म्युजिक भिडियो खेल्दै

Next Post

युएई बाट अधुरो प्रेम कहानी लिएर समुन्द्र ( भिडियो सहित )

Next Post
युएई बाट अधुरो प्रेम कहानी लिएर समुन्द्र ( भिडियो सहित )

युएई बाट अधुरो प्रेम कहानी लिएर समुन्द्र ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal