Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रदेश १ मा ४६३ कोरोनामुक्त, ४२९ संक्रमित थपिए

रबिन राउत by रबिन राउत
१५ असार २०७८, मंगलवार २३:०२
in प्रदेश नं १, समाचार
0
प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ मा मंगलबार ४६३ जना कोराना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष छन् । योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, प्रदेश १ मा मंगलबार ४२९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २९८ जनाको पीसीआर परीक्षण गर्दा २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संक्रमित हुनेमा सुनसरीका १६०, मोरङका १२२,  झापाका ९७, धनकुटाका १७, इलामका ८, उदयपुरका ६, संखुवासभा, भोजपुर र खोटाङका २–२, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका १–१ र प्रदेश १ बाहिरका १० जना छन् । 

सुनसरीमा थपिएका संक्रमितमध्ये धरानका ७४, इटहरीका ६३, रामधुनीका ६, बराहक्षेत्रका ४,  दुहबी र गढीका २–२, कोशी, हरिनगर, भोक्राहा नरसिंह र बर्जुका १–१ र स्थानीय तह नखुलेका ५ जना छन् ।

मंगलबार थपिएकासहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ मा झरेको छ ।

Previous Post

मार्यो मार्यो लिएर आए अभय ढुङ्गेल र रेश्मा सुनुवार (भिडियो)

Next Post

चर्चित गायक गंगा बर्दानको धराने हावा बोलको नयाँ गीत सार्वजनिक

Next Post
चर्चित गायक गंगा बर्दानको धराने हावा बोलको नयाँ गीत सार्वजनिक

चर्चित गायक गंगा बर्दानको धराने हावा बोलको नयाँ गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal