नायिका मिरुना मगरको पनि मुख्य भूमिका रहेको चलचित्र ‘कबड्डी ४’ अहिले विभिन्न रेकर्ड ब्रेक गर्दै नेपाल सहित विश्वका बिभिन्न शहरहरुमा प्रदर्शनमा छ् । सोही चलचित्रका लागि भनेर कलाकारहरु काठमाडौंको हलहरुमा दर्शक सँग प्रतिकृया लिन हिडि रहेका छन । यसै क्रममा काठमाडौँको सिभिल मल मिरुना मगर माथि दुर्व्यवहार भएको छ् । दुर्व्यवहार गर्ने मुगुका फुर्वा तामाङलाई मिरुनाले थपड्ड हानेकी छन । अहिले फुर्वा तामाङलाई मिरुनाको उजुरी पछी पक्राउ गरेको छ्न । मिरुनाले थपड्ड हानेको भिड्यो अहिले सामाजिक सन्जालमा भाईरल छ् ।
https://www.facebook.com/watch/?v=4923427911108833&extid=NS-UNK-UNK-UNK-AN_GK0T-GK1C&ref=sharing

>








Discussion about this post