Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रकाशलाई यदी तपाईँले चिन्नुभएको छ या उहाँको परिवारको बारेमा थाहा छ

खगेन्द्र बराल by खगेन्द्र बराल
१२ आश्विन २०७७, सोमबार ०५:०५
in अन्य, देश, पत्रपत्रिका, प्रवास, समाचार
0
प्रकाशलाई यदी तपाईँले चिन्नुभएको छ या उहाँको परिवारको बारेमा थाहा छ
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ ।

बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रकाशको पासपोर्ट नम्बर मात्र  छ । तर त्यो पासपोर्ट हस्तलिखित भएकाले जिल्लासमेत थाहा हुन नसकेको दूतावासले जनाएको छ । प्रकाश बोल्न नसक्ने र होसमा पनि नभएकाले उहाँबाट परिवारको बारेमा जानकारी लिन नसकिएको दूतावासले जनाएको छ ।
पासपोर्ट नम्बरको आधारमा जाँच गर्दा प्रकाश दैलेख ओभरसिजमार्फत सन् २०११ साउदी गएको देखिन्छ । प्रकाशलाई यदी तपाईँले चिन्नुभएको छ या उहाँको परिवारको बारेमा थाहा छ भने साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या conriyadh@mofa.gov.npमा इमेल गर्न अथवा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा ०१५७०६१०२, ९८५११७४९९९ मा  खबर गर्न सकिन्छ ।

Previous Post

साहित्यिक चौतारी नेपाल शाखा साउदीको वार्षिकोत्सबको निमन्त्रणा

Next Post

चलचित्र ‘ए मेरो हजुर ४’ मा दुर्गेश थापा अनुवन्धित

Next Post

चलचित्र ‘ए मेरो हजुर ४’ मा दुर्गेश थापा अनुवन्धित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal